एभरेस्ट बहुराष्ट्रिय कम्पनीले लगानी विस्तार गर्ने

काठमाडौं । नेपाली बहुराष्ट्रिय कम्पनी माउन्ट एभरेस्ट (एमइ) ग्रुपले नेपालको पर्यटनलगायत विभिन्न क्षेत्रमा लगानी गर्ने भएको छ । केन्द्रीय कार्यालय काठमाडौँ रहेको सो कम्पनीले एमइ ट्राभल एन्ड टुर्स प्रालि नामक कम्पनी खडा गरी व्यवसाय सुरु गर्ने तयारी गरेको हो । ‘नेपालीले नेपालमै’ नारासहित ट्राभल एन्ड टुर्स, होटेल, रेस्टुराँ, शिक्षा, सुपरमार्केट र कृषिलगायत क्षेत्रमा सेवा तथा … Continue reading एभरेस्ट बहुराष्ट्रिय कम्पनीले लगानी विस्तार गर्ने